मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

572
SHARES
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८७ रुपैयाँ २० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ २६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.65 153.25
eur (European Euro)
1 175.08 175.77
gbp (UK Pound Sterling)
1 204.15 204.95
chf (Swiss Franc)
1 186.47 187.20
aud (Australian Dollar)
1 108.67 109.10
cad (Canadian Dollar)
1 108.80 109.23
sgd (Singapore Dollar)
1 119.79 120.26
jpy (Japanese Yen)
10 9.73 9.77
cny (Chinese Yuan)
1 22.79 22.88
sar (Saudi Arabian Riyal)
1 40.65 40.81
qar (Qatari Riyal)
1 41.88 42.04
thb (Thai Baht)
1 4.61 4.63
aed (UAE Dirham)
1 41.56 41.72
myr (Malaysian Ringgit)
1 37.45 37.60
krw (South Korean Won)
100 11.27 11.31
sek (Swedish Kroner)
1 15.57 15.63
dkk (Danish Kroner)
1 23.42 23.51
hkd (Hong Kong Dollar)
1 19.46 19.54
kwd (Kuwaity Dinar)
1 496.67 498.62
bhd (Bahrain Dinar)
1 404.93 406.53
omr (Omani Rial)
1 396.49 398.05



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ७, बुधबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP