मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: लगातार बढ्दै युरो र पाउन्ड

1.6K
SHARES
विदेशी मुद्राको विनिमय दर: लगातार बढ्दै युरो र पाउन्ड

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार युरोपियन युरो र युके पाउन्ड स्टर्लिङको दर आज पनि बढेको छ ।

बैंककाअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ०६ पैसा र बिक्रीदर २१ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 146.46 147.06
eur (European Euro)
1 174.13 174.85
gbp (UK Pound Sterling)
1 200.76 201.58
chf (Swiss Franc)
1 188.99 189.77
aud (Australian Dollar)
1 101.50 101.92
cad (Canadian Dollar)
1 106.83 107.27
sgd (Singapore Dollar)
1 115.65 116.12
jpy (Japanese Yen)
10 9.54 9.58
cny (Chinese Yuan)
1 21.06 21.14
sar (Saudi Arabian Riyal)
1 39.06 39.22
qar (Qatari Riyal)
1 40.19 40.35
thb (Thai Baht)
1 4.72 4.74
aed (UAE Dirham)
1 39.88 40.04
myr (Malaysian Ringgit)
1 37.06 37.21
krw (South Korean Won)
100 10.15 10.19
sek (Swedish Kroner)
1 16.42 16.49
dkk (Danish Kroner)
1 23.32 23.41
hkd (Hong Kong Dollar)
1 18.77 18.85
kwd (Kuwaity Dinar)
1 480.12 482.08
bhd (Bahrain Dinar)
1 388.46 390.05
omr (Omani Rial)
1 380.44 382.00



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १४, बुधबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP