मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

1.6K
SHARES
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । आज येन र युानको दर हिजोभन्दा बढेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.97 144.57
eur (European Euro)
1 167.65 168.35
gbp (UK Pound Sterling)
1 193.09 193.90
chf (Swiss Franc)
1 180.02 180.77
aud (Australian Dollar)
1 96.22 96.62
cad (Canadian Dollar)
1 103.80 104.23
sgd (Singapore Dollar)
1 111.90 112.37
jpy (Japanese Yen)
10 9.13 9.17
cny (Chinese Yuan)
1 20.62 20.71
sar (Saudi Arabian Riyal)
1 38.39 38.55
qar (Qatari Riyal)
1 39.39 39.55
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 39.20 39.36
myr (Malaysian Ringgit)
1 35.34 35.49
krw (South Korean Won)
100 9.87 9.92
sek (Swedish Kroner)
1 15.61 15.67
dkk (Danish Kroner)
1 22.44 22.53
hkd (Hong Kong Dollar)
1 18.47 18.55
kwd (Kuwaity Dinar)
1 471.11 473.07
bhd (Bahrain Dinar)
1 381.91 383.50
omr (Omani Rial)
1 373.96 375.52



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २६, शनिबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP