मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी प्रदेशमा पाँचौं तहका १६८ कर्मचारी बढुवाको सिफारिस

1.7K
SHARES
कोशी प्रदेशमा पाँचौं तहका १६८ कर्मचारी बढुवाको सिफारिस

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको बढुवा समितिले स्थानीय सरकारी सेवाका पाँचौं तहमा कार्यरत १६८ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ ।

प्रदेश लोक सेवा आयोगले जारी गरेको बढुवा सूचनाअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रक्रिया सम्पन्न भएको हो । बढुवा समितिको साउन २५ गतेको बैठकले सिफारिस सूची अनुमोदन गरेको र सोमबार सार्वजनिक गरेको बताइएको छ ।

स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०५० को दफा ३९ अनुसार गरिएको यस सिफारिसअनुसार सिफारिस भएका कर्मचारीलाई तोकिएका स्थानीय तहमा पदस्थापन गरिने छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २६, सोमबार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP