मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस सभापति देउवा दम्पतीमाथि आक्रमण

3.4K
SHARES
कांग्रेस सभापति देउवा दम्पतीमाथि आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती सांसद आरजु राणा देउवामाथि आक्रमण भएको छ।

बूढानीकण्ठस्थित निवासमा पुगेका प्रदर्शनकारीहरूले देउवा दम्पतीमाथि हातपात गरेको घटनाको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ। भिडियोमा देउवा रगताम्य अवस्थामा देखिएका छन् भने आरजु राणामाथि लछारपछार गरिएको दृश्य देखिन्छ।

आक्रमणपछि देउवाले अस्पताल नभई प्रहरीलाई जिम्मा दिन आग्रह गरेको बुझिएको छ। सो क्रममा एक युवाले देउवालाई अपशब्द प्रयोग गरेको आवाजसमेत भिडियोमा सुन्न सकिन्छ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार १०:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP