मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: ओरालो लाग्दै अमेरिकी डलर, अन्यको कति ?

3.2K
SHARES
विदेशी मुद्राको विनिमय दर: ओरालो लाग्दै अमेरिकी डलर, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारन गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 151.63 152.23
EUR (European Euro) 1 175.78 176.48
GBP (UK Pound Sterling) 1 205.30 206.11
CHF (Swiss Franc) 1 187.23 187.97
AUD (Australian Dollar) 1 108.32 108.75
CAD (Canadian Dollar) 1 109.32 109.75
SGD (Singapore Dollar) 1 119.09 119.56
JPY (Japanese Yen) 10 9.47 9.51
CNY (Chinese Yuan) 1 22.56 22.64
SAR (Saudi Arabian Riyal) 1 40.39 40.55
QAR (Qatari Riyal) 1 41.60 41.76
THB (Thai Baht) 1 4.56 4.58
AED (UAE Dirham) 1 41.29 41.45
MYR (Malaysian Ringgit) 1 37.54 37.69
KRW (South Korean Won) 100 11.04 11.08
SEK (Swedish Kroner) 1 15.81 15.87
DKK (Danish Kroner) 1 23.52 23.61
HKD (Hong Kong Dollar) 1 19.34 19.41
KWD (Kuwaity Dinar) 1 493.67 495.62
BHD (Bahrain Dinar) 1 402.17 403.77
OMR (Omani Rial) 1 393.84 395.40



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १७, बुधबार ००:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP